भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ह्यामरले हिर्काएर सन्तोषीको हत्या

ह्यामरले हिर्काएर सन्तोषीको हत्या

काठमाडौं । बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा शव भेटिएको छ ।

सोमबार साँझ भेटिएको शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको प्रहरीले बताएको छ । सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडी पेटीको बोराबाट रगत बगेको देखेपछि बल्खुको प्रहरी बिटमा खबर गरेका थिए ।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा त्यहाँबाट फरार भए । पतिसँग डिभोर्स मागेकी उनले माइतीमा बस्दै आएको बताइएको छ ।

सानेपामा रहेको एउटा सहकारीबाट लिएको ऋणको किस्ता बुझाउन भनेर सोमबार ९ बजेतिर जोरपाटीबाट निस्केकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.