भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

६ तले अस्पतालमा आगलागी हुँदा दक्षिण कोरियामा २८ जना घाइते

६ तले अस्पतालमा आगलागी हुँदा दक्षिण कोरियामा २८ जना घाइते

एजेन्सी । ६ तले अस्पतालमा बिहानीको समयमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । अस्पतालका कर्मचारी र बिरामी सहित ३८ जना घाइते भएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका हुन ।

विद्युत चुहावट भइ लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगालागीका कारण अस्पताल भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

आगलागीमा निसासिएका बिरामीहरू र उद्धारकर्मी सहित ९० जनभन्दा बढीलाई श्वासप्रश्वासमा कठिनाइ भएका कारण अन्य अस्पतालमा सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.