भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

अज्ञात समूहले उपप्रमुखको गाडी जलायो

अज्ञात समूहले उपप्रमुखको गाडी जलायो

६ साउन २०७७ कैलाली । घोडाघोडी नगरपालिकामा अज्ञात समूह उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आएको गाडी जलाएको छ । से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा गएराती आगजनी गरिएको हो ।

थापाको घरमा पार्किङ गरि राखिएको अवस्थामा आगजनी भएको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले कैलाश खबरलाइ जानकारी दिए । गाडीको पछाडी पट्टिको भाग जलेको छ भने जलाउनेको खोजी कार्य भैरहेको प्रहरीको भनाइ छ।
आगजनी कसले गरेको हो भन्ने नखुले पनि अनुसन्धान गरेर पत्ता लगाइ छाड्ने प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.