भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘अलमल नगरौं’ भिडियाे सार्वजनिक

‘अलमल नगरौं’ भिडियाे सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेका गायक लोक पौडेलले कृष्ण महिमा झल्कने अलमल नगरौं म्युजिक भिडियो सार्वजनिक गरेका छन् । समय र उमेर छदै सेवामा लाग्न यस गीतका माध्यमबाट संदेश व्यक्त गरेका छन् ।

भिडियोमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेका हुन् । भिडियोमा अन्जली अधिकारी र राज खड्काको अभिनय रहेको छ । भिडियोमा आशुतोष अइडीको कोरियोग्राफी रहेको छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोमा राज खड्काको निर्देशन रहेको छ । मिरा इन्टरटेन्मेण्ट युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.