भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अस्ट्रेलियामा बसेर कलाकारिता निखार्दै मोडेल मिश्रको ‘देउन दिलमा दरबन्दी’

अस्ट्रेलियामा बसेर कलाकारिता निखार्दै मोडेल मिश्रको ‘देउन दिलमा दरबन्दी’

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा रहेको गीत देउन दिलमा दरबन्दीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन् । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्।

Screenभिडियोमा विकाश दहालको सम्पादन रहेको छ। रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो। कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल मिलअमु फिल्म्स मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियामा बसेर आफ्नो कलाकारितालाई अघि बढाइरहेका मोडेल मिश्रले आफ्नो अभिनयमा निखार ल्याउन सुगठित शरीर बनाउने देखि शर्ट फिल्म मार्फत निकै मेहेनत साथ अघि बढिरहेका छन् । मोडेल मिश्रले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.