भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयुषको कोसेली ‘माया पनि बसेकै थियो’

आयुषको कोसेली ‘माया पनि बसेकै थियो’

काठमाडौं । युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत माया पनि बसेकै थियो सार्वजनिक गरेका छन् ।

गीतमा आयुषको स्वर, शब्द र संगीत रहेको छ भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स मज्जाले देख्न सकिन्छ ।

शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् ।

राजनको पनि निर्देशन रहेको भिडियो गायक मगरको युट्युव च्यानल आयुष मगर मार्फत सार्वजनिक भएको हो ।

हाल अमेरिकामा बस्दै आएका गायक मगरले म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.