भर्खरै : Sorry, your browser does not support inline SVG.

आहारको खोजीमा चितुवा बस्ती पसेपछि …………?

आहारको खोजीमा चितुवा बस्ती पसेपछि …………?

१४ साउन २०७७ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि आहारको खोजीमा चितुवा बस्ती पस्न थालेका छन् ।
बाघ बढेपछि आहाराको खोजिमा बारबर्दिया नगरपालिका–९ स्थित सात्खलवामा हरेक महीनाजसो चितुवाले गाईका बाच्छाबाच्छी, बाख्रा, सुँगुरका पाठा खाइदिने गरेको स्थानीयले बताएका ।

असारमा मात्र सात्खलवा गाउँमा चितुवाले चार परिवारले पालेका जनावरलाई क्षति पु¥याएको स्थानीएको गुनासो छ । बाघ भएको स्थानमा चितुवा नबस्ने भएकाले मध्यवर्ती सामुदायिक वनतिर चितुवा सरेको स्थानीयले बताए ।

आफूभन्दा ठूलो प्रजातिको जनावर भएको स्थानमा चितुवा नबस्ने र बाघको दबदबा भएपछि आहाराको समस्याले गाउँ नजिक आएको हुन सक्ने बाघविज्ञले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.