भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

एकै परिवारका ३ जना मृत फेला

एकै परिवारका ३ जना मृत फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा –९ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।
शुक्रबार एकै परिवारका तीन जना मृत फेला परेका हुन ।

मृत फेला पर्नेमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी रहेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

डिएसपी कँडेलले भने ‘हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन’, उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’
उनीहरुको शव शुक्रबार साँझ घरमै फेला परेको डीएसपी कँडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.