भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

गाँजासहित एक युवक पक्राउ

गाँजासहित एक युवक पक्राउ

म्याग्दी । लागुऔषध गाँजासहित मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिरखर्कका ३४ वर्षीय होमबहादुर पुन रहेका छन् । १२ किलो ८५० ग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा टोलीले गाँजासहित पुनलाई नियन्त्रणमा लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.