भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिती नागोयामा दशैतिहार शुभकामना आदान-प्रदान

कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिती नागोयामा दशैतिहार शुभकामना आदान-प्रदान

जापान । कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिती नागोयामा दशैतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न। केपिएस जापानका बरिष्ट उपाध्यक्ष बसन्त घर्तीको प्रमुख आतिथ्य र सचिव इन्द्रजीत अधिकारी तथा केन्द्रीय सल्लाहकार ज्योती मल्ल ज्युको उपस्थितीमा सम्पन्न कार्यक्रमको अध्यक्षता नागोया अध्यक्ष नारायण न्यौपानेले गरेका थिय।                                                            सचिव नबराज थापाले सँचालन गरेको कार्यक्रममा कर्णाली बासीहरु बिच संस्थाका भाबी योजनाहरुको बारेमा छलफल भयको थियो।                                      सोही कार्यक्रममा गत भदौमा जाजारकोटको बारेकोटका बाडीपिडीतलाई केपिएसले गरेको राहत संकलन अभियान मा सहयोग गर्ने दाताहरुलाई प्रसंशाप्रत्र र खादा ओडायर सम्मान गरियको थियो।                                              सोही कार्यक्रममा बाढीपिडीत सहयोग अभियानमा एकलाख एन सहयोग प्रदान गर्ने जापानिज नागरिक मसाफुमी ववता लाई बिषेश सम्मान गरियको थियो।

 


Thali Mobile Pvt.Ltd.