भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली प्रदेश समाज सेन्दाई जापान गठन

कर्णाली प्रदेश समाज सेन्दाई जापान गठन

जापान । कर्णाली प्रदेश समाज जापन अन्र्तगत कर्णाली प्रदेश समाज क्षेत्रीय कार्य समिति सेन्दाई गठन गरिएको छ । कर्णाली प्रदेश समाज सेन्दाई आइतबार गठन गरिएको हो । सेन्दाई क्षेत्रीय कार्य समिति विमल जिएमको अध्यक्षतामा गठन गरिएको कर्णाली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले जाकारी दिए ।

सेन्दाई कार्य समितिमा वरिष्ठ उपाध्यक्ष विनोद महतारा, महासचिव उपेन्द्र कठायत, सचिव पदम बहादुर कार्की र कोेषाध्यक्ष बखत महतारा रहेका छन् ।  कार्य समिति सदस्यमा लक्ष्मण डाँगी, धर्मराज खड्का, रोहीत कुमार एरी, एकराज बुढाथोकी, कमल बढा, सावित्री बुढा, स्वयता बुढा, कमल हमाल र दिनेश बुढाथोकी रहेको शाहीले जानकारी दिए ।Sendai

कार्य समितिको वरिष्ठ सल्लाहकारमा मुकुन्द बुढा रहेका कर्णाली प्रदेश समाज क्षेत्रीय कार्य समिति सेन्दाईले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.