भर्खरै : Sorry, your browser does not support inline SVG.

‘काफल गेडी कुटुक्कै’

‘काफल गेडी कुटुक्कै’

काठमाडौं । गायक समिर मोक्तान र ममता गुरुङको स्वर रहेको ‘काफल गेडी कुटुक्कै’ बोलको गीत सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा चर्चित गीतकार डीपी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ । गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ ।

यस्तै भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको देख्न सकिन्छ । भिडियोमा सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.