भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

‘काफल पाक्यो’ मा विदेशी मोडल…

‘काफल पाक्यो’ मा विदेशी मोडल…

काठमाडौं । अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ सुब्बाले संगीत संयोजन गरेका छन्।

गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन् । म्युजिक भिडियोमा विदेशी मोडेल आयशा अनवरको दमदार अभिनय रहेको छ । अमेरिकामा छायांकन भएको भिडियो ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ।

सुनिल उप्रेतीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको भिडियोमा प्रतिक्रिया दिन गुरुङले संगीतप्रेमीलाई आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.