काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका हुन् । लामो समयको अन्तरालपछि सो गीत बजारमा ल्याएका हुन् ।
गीतमा गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शब्द सिर्जना उदयले गरेका हुन् । यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
‘किन माया लाउछ ?’ त हेर्नुहोस भिडियो…
