भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

खोटाङ साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

खोटाङ साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् ।

अर्जुनकुमार खड्कालाई पछि पार्दै राई विजयी भएका हुन् । राईले १ हजार ८५० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका खड्काले १ हजार ७७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका बिर्सिका राई विजयी भएकी छन् । बिर्सिकाले २ हजार १२ मत ल्याउँदा कांग्रेसकी सरिता खड्काले १ हजार २२४ मत पाइन् ।

 


Thali Mobile Pvt.Ltd.