भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

गुल्मीमा वडाध्यक्ष मृत फेला

गुल्मीमा वडाध्यक्ष मृत फेला

काठमाडौं । गुल्मीमा वडाध्यक्ष मृत फेला परेका छन् । शनिबार गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष मृत फेला परेका हुन । ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे ।

घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ वडाध्यक्ष घिमिरेले फेसबुकमा लेखेका थिए । फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष मोहन घिमिरे साढे ७ बजे तिर मृत अवस्थामा भेटिएका हुन् ।

शुक्रबार अपराह्न घरबाट निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको प्रहरीले जनाएको छ । वडाध्यक्ष घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.