भर्खरै : Sorry, your browser does not support inline SVG.

जहाजबाट लडे बाइडेन

जहाजबाट लडे बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दा चढ्दै लडेका छन् ।

एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएर लडेका हुन् ।

चिप्लिएर लडेपछि उठ्ने कोसिस गर्दा उनी फेरि चिप्लिएर लडेका थिए ।

 


Thali Mobile Pvt.Ltd.