भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ज्योतीको प्रशंसा

ज्योतीको प्रशंसा

काठमाडाैं । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण सम्पन्न भयो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको प्रिमियर शोबाट नै चर्चा बटुलेको यो शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरे । शोमा सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रदर्शन गरेपछि निर्णायकहरु खुशी देखिएका थिए ।

दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा–दमन्ता र सुरेल बीके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता योञ्जन, सुमी मोक्तान र विजु पार्थी, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए । प्रस्तुतिका क्रममा गायिका ज्योती मगरको गम्भिर कथा बोकेको गीतमा नृत्यले निर्णायकको मन जित्यो ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.