भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति

सिड्नी, । बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका घर, बिजुली आपूर्ति र रूखहरूमा व्यापक क्षति पुगेको समाचारहरू प्राप्त भएका छन् ।

समाचारअनुसार २५ देखि ३० किलोमीटर सम्मका आपूर्ति लाइनहरूमा व्यापाक क्षति पुगेको छ। त्यो क्षेत्रमा चट्याङ् आउँन सक्ने हुनाले सतर्क रहन समेत आग्रह गरिएको छ। यस किसिमका टोर्नाडो आउँनु अष्ट्रेलियामा सामान्य जस्तै भए पनि क्षति भने कमै हुने गर्छ। यसै बीच न्यु साउथ वेल्सको आपत्कालीन सेवा विभागले उच्च जोखिमका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.