ट्राफिक व्यवस्थापन, काठमाडौंका यी रुटमा सवारी चलाउन रोक

ट्राफिक व्यवस्थापन, काठमाडौंका यी रुटमा सवारी चलाउन रोक

काठमाडौँ । महाशिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै आज पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न रोक लगाइएको उल्लेख छ ।

महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरेको छ ।

हेर्नुहोस् सूची…ktm_traffice-rut

 


Thali Mobile Pvt.Ltd.