भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘तिम्रै माया लाग्छ’ भन्दै रोईन गरिमा (भिडियो)

‘तिम्रै माया लाग्छ’ भन्दै रोईन गरिमा (भिडियो)

काठमाण्डौं । गायक उद्दव बिश्वकर्मा र गायिका बबिना किरातीको युगल गायनमा समावेश गीत तिम्रै माया लाग्छुको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदय स्पर्शी यस गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको रहेको छ ।

यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका छन् । रोजगारीको लागि बिदेशिनु पर्ने नेपालीको बाध्यतालाई मनछुने ढंगबाट प्रस्तुत गरिएको छ । बिनय गदाल र गरिमा शर्माको मुख्य भुमिका रहेको यस भिडियोमा रामचन्द्र अधिकारी र हरिशरण रसाइलीको अभिनय रहेको छ ।

अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको यस भिडियोमा शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्…

 


Thali Mobile Pvt.Ltd.