भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नक्कली रक्सी पिउँदा ३८ र स्यानिटाइजर पिउँदा १० जनाको ज्यान गयो

नक्कली रक्सी पिउँदा ३८ र स्यानिटाइजर पिउँदा १० जनाको ज्यान गयो

१७ साउन २०७७ भारत । पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । अमृतसर, बटाला र तरन तारणमा नक्कली रक्सी पिएका ३८ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न र घटनामा संलग्नलाई कडा कारबाही गर्न मुख्यमन्त्री अमरिन्दर सिंहले निर्देशन दिएका छन् । यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ ।

रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.