भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

सोलुखुम्बुबाट दैनिक ३ सय भन्दा बढी पर्यटकहरु फर्किन थाले

सोलुखुम्बुबाट दैनिक ३ सय भन्दा बढी पर्यटकहरु फर्किन थाले

सोलुखुम्बु । लुक्ला विमानस्थलबाट दैनिक ३ सय भन्दा बढी पर्यटकहरु फर्किन थालेका छन् । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल बाट फर्किने यात्रुको चाप बढेको हो । लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुँदै आएको छ । हेलिकप्टरहरुबाट पनि उडान भरिरहेका छन् ।

खुम्बुमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाण्डौ फर्किने विदेशी पर्यटकको चाप बढेको जनाइएको छ । आजभोलि लुक्ला भित्रिने यात्रुको सङ्ख्या न्यून रहेको छ । काठमाण्डौबाट लुक्ला आउने प्रायजसो जहाजहरु खाली नै हुने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.