भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

पाँचखाल नगरपालिकाको मेयरमा काँग्रसका महेश खरेल विजयी

पाँचखाल नगरपालिकाको मेयरमा काँग्रसका महेश खरेल विजयी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएका छन् । सोमबार सम्पन्न भएको मत गणनामा प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी कञ्चन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरी उपविजेता भएकी हुन ।  उपमेयर पदका उम्मेदवार दनुवारले ९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) ले ९ हजार १० मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.