भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर सूर्यविनायककी एक महिलाको पाटन अस्पतालमा कोरोनाका कारण मृत्यु

भक्तपुर सूर्यविनायककी एक महिलाको पाटन अस्पतालमा कोरोनाका कारण मृत्यु

३ भाद्र २०७७ काठमाडौं । ललितपुर पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले पीसीआर रिपोर्ट पोजेटिभ आएकी उनको उपचारका क्रममा निधन भएको जनाएको छ ।

deathcovid

 


Thali Mobile Pvt.Ltd.