भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भारतमा ५६ हजार ११९ जनामा नयाँ संक्रमण

भारतमा ५६ हजार ११९ जनामा नयाँ संक्रमण

दिल्ली । भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् । पछिल्लो वृद्धिसँगै १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।

अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने १ करोड १३ लाख ९० हजार ८ सय २९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३ सय ५३ रहेको छ । कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १ सय ४७ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.