भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विश्वमा मंकीपक्स रोग अर्को समस्या हुनसक्छ : डब्ल्यूएचओ

विश्वमा मंकीपक्स रोग अर्को समस्या हुनसक्छ : डब्ल्यूएचओ

काठमाडौं । विश्वभर मंकीपक्स रोग फैलिन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । विश्वका विभिन्न मूलुकमा मंकीपक्स रोगका विरामीहरु देखापर्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हो ।

अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा मंकीपक्स रोग पुष्टि भईसकेको जनाइएको छ । मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले बताएको छ ।
निकट सम्पर्कबाट मात्रै सर्ने भएकाले पनि यसको नियन्त्रण सजिलो हुने भएपनि यो रोग २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.