भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेक्सिकोले अमेरिकालाई लगायो मुद्दा

मेक्सिकोले अमेरिकालाई लगायो मुद्दा

मेक्सिको । अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध मेक्सिकोले १० अर्ब डलरको मुद्दा हालेको छ । लापरवाही ढंगले व्यापारिक फाइदाका लागि अमेरिकाले रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको मुद्दा हालेको हो । अमेरिकी हतियार निर्माता कम्पनीहरुले मेक्सिकोका लागुऔषध तस्कर तथा अन्य आपराधिक समूहलाई तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप मेक्सिकोको छ ।अमेरिकाका स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्स लगायतका कम्पनीविरुद्ध मासाचुसेट्स राज्यको अदालतमा मुद्दा दायर गरिएको हो ।

मेक्सीकोमा हुने हतियार तस्करीको ७० प्रतिशत अमेरिकाबाट हुने गरेको दाबी पनि गरिएको छ । आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि ती कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको मुद्दामा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.