भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

यस वर्ष ‘ग्रेगरी कला संस्कृति पुरस्कार’ नविन विभासलाई

यस वर्ष ‘ग्रेगरी कला संस्कृति पुरस्कार’ नविन विभासलाई

काठमाडौं । रोल्पाका स्रष्टा नवीन विभासलाई पुरस्कार प्रदान गरिने भएको छ ।

कलासाहित्य डटकम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह–आयोजनमा ‘ग्रेगरी कला संस्कृति पुरस्कार विभासलाई प्रदान गरिने भएको हो ।

साहित्यमार्फत समाजसेवा गरेवापत विभासलाई रु २० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले बताइन् ।

आगामी कार्तिक १३ गते रोल्पामा हुने ‘सिर्जना उत्सव समारोह’मा समर्पण गरिने उनको भनाइ छ । यसअघि ग्रेगरी कला संस्कृति पुरस्कार शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.