भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ऐतिहासिक रानीपोखरीको निरीक्षण (तस्बीर संगालाे)

ऐतिहासिक रानीपोखरीको निरीक्षण (तस्बीर संगालाे)

भक्तपुर । भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, १ नं. वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा सम्पदा शाखा प्रमुख ई. रामगोविन्द श्रेष्ठ र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।

तस्बीरमा…Ranipokhari Bkt

 


Thali Mobile Pvt.Ltd.