भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राप्रपाका बंशीकुमार शर्माले केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

राप्रपाका बंशीकुमार शर्माले केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिएसंगै केन्द्रीय सदस्यमा बंशीकुमार शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

मंसिर १५ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।

राप्रपाको अध्यक्षमा कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।

देश र जनताका एजेण्डा सार्थक्तामा पु¥याउनका लागि अत्याधिक भोट दिएर विजयी गराउँन समेत सवै प्रतिनिधिलाई शर्माले अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.