भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

विमानस्थल सञ्चालन

विमानस्थल सञ्चालन

ताप्लेजुङ । सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएसँगै विमानस्थल सञ्चालनमा आएको हो । मौसममा परिवर्तन हुुँदा भारी हिमपात भएका कारण यो विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन । निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ पुगेको र ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको जनाइएको छ ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जाएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले यो विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.