भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सयौं घर जलेर नष्ट

सयौं घर जलेर नष्ट

काठमाडौं । अमेरिकाको कोलोराडो क्षेत्रमा लागेको डढेलोमा परी ३ जनाको मृत्यु भएको जनाइएको छ । कोलोराडो राज्यका धेरै शहरहरुमा डडेलो फैलिएपछी सयौं घर जलेर नष्ट भएका छन् । दुई दिन अघि शुरु भएको डढेलो बोल्डर काउन्टीस्थित जंगलबाट शुरु भएपछी हजारौं नागरिकहरु घर छोडेर भागेका थिए ।

डढेलोका बीच हराएका ३ जना जिवितै रहने सम्भावना भने कम रहेको बताइएको छ । डढेलो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ । डढेलो नियन्त्रणमा लागि दर्जनौ दमकल र हेलिकप्टर प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा शहरहरुमा फैलिएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.