भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेरै छोड्यो

सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेरै छोड्यो

काठमाडौं ।  अन्तत नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन् ।  सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यका लागि गौतमलाई सिफारिस गरेको स्रोतले जनाएको छ । राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने प्रवाधान रहेको छ । यसअघि गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने नेकपा सचिवालय बैठकले समेत निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.