भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘सल्लाह गरेर’ भाग्ने योजना

‘सल्लाह गरेर’ भाग्ने योजना

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ । डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ुस्माइलुले संगीतवद्द गरेका हुन् ।

गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् । भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ ।

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ुशिशिरुको निर्देशनमा तयार पारिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला…

 


Thali Mobile Pvt.Ltd.