भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेको प्यानल विजयी भएको छ ।
ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी भएको हो ।
काँग्रेसका उम्मेदवार राजेश तजलाई पछि पार्दै एमालेका उम्मेदवार राजकुमार जोशी निर्वाचित भएका हुन् ।
उनले १ सय ४० मतान्तर सहित जीत हासिल गरेका छन् ।