भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५० राउण्ड गोलीसहित विमानस्थलबाटै एक पक्राउ

५० राउण्ड गोलीसहित विमानस्थलबाटै एक पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित झापाका बद्रिहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

श्री एअरलाइन्सको उडानमार्फत काठमाण्डौबाट भद्रपुर जान लागेका राईको झोला जाँच गर्ने क्रममा कागजको बट्टामा ५० राउण्ड गोली भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.