भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

८ सय ४६ किलोमिटर सडक कालोपत्रे

८ सय ४६ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । विराटनगर । प्रदेश १ सरकारले ८ सय ४६ किलोमिटर सडक कालोपत्रे गरेको छ । ६ सय ६३ किलोमिटर सडक मर्मत, एक हजार ३ सय २९ किलोमिटर ग्राभेल, ५ हजार ४ सय ६८ किलोमिटर कच्ची र ४ दशमलव १७७ किलोमिटर सडक आरसीसीरपीसीसी गरेको जनाएको छ ।

प्रदेश १ सरकारले ६३ वटा बहुवर्षे सडक आयोजना निर्माण गरिरहेको छ । यी सबै सडक निर्माण भए ७८० किलोमिटर सडक बन्ने जनाइएको छ । यस मध्ये १६ वटा सडक फाइनल ग्राभेल हुनेछ भने अन्य ४७ वटा सडक कालोपत्रे हुने जनाइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.