भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक चिटलले दिइन् राजीनामा

ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक चिटलले दिइन् राजीनामा

काठमाडौं । अमेरिकी सिक्रेट सर्भिस अर्थात् गुप्तचर संस्थाकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि सिक्रेट सर्भिसका प्रमुख चिटलले पदबाट राजीनामा दिएकी हुन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई लक्षित गरी केही दिन अघि भएको आक्रमणको घटान रोक्न आफ्नो मिसन एजेन्सी असफल भएको उहाँले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई १३ तारिखमा पेन्सिलभेनियाको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई गोली हानेका थिए । लगत्तै चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब बढेको थियो । चिटललाई वर्तमान राष्ट्रपति जो बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.