भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने बताइएको छ ।

बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफल हुने छ ।

बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने बताइएको छ ।

गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.