भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

यो वर्षको सबै भन्दा चिसो काठमाण्डौ आइतबार विहान

यो वर्षको सबै भन्दा चिसो काठमाण्डौ आइतबार विहान

काठमाण्डौ । यसवर्षको काठमाण्डौमा चिसो आइतार भएको छ । यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको हो । आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना छ भने पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले अनुमान गरेका छन् । शनिबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ ।

दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आइतबार अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्को रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.