भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

नगरकोटको सौन्दर्यतामा टेवा पुर्‍याउन सडक किनारामा वृक्षारोपण

नगरकोटको सौन्दर्यतामा टेवा पुर्‍याउन  सडक किनारामा वृक्षारोपण

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ६ ले वृक्षारोपण गरेको छ । सोमबार नगरकोट भ्रमण बर्ष २०८२ लाई ध्यानमा राखी वडा नं ६ ले बृक्षारोण गरेको हो ।

beauty of Nagarkot

वृक्षारोपण नगरकोट भ्रमण वर्ष २०८२ लाई मध्यनजर गर्दै नगरकोटको सौन्दर्यतामा टेवा पुर्याउने उदेश्यले गरिएको चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले जनाकारी दिनुभयो ।

जलबायु परिवर्तनले पारेको असरलाई कम गर्न र हरियाली प्रबर्द्धन गर्न सडक किनारामा काठमाडौं उपत्यका बिकास प्राधिकरण …को सहयोगमा वृक्षारोपण गरिएको वडा अध्यक्ष लामाको भनाई छ ।

वृक्षारोपण कार्यक्रममा स्थानीय नगरपालिका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.