भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

भक्तपुर । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले ४५ लाख बराबरको स्वास्थ्य सामग्री सूर्यविनायक नगर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । आइतबा अस्पतालले माग गरे अुसार मन्त्रालय अन्तर्गत प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र मन्त्री थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सामाग्री अस्पतालका मेडिकल डाइरेक्टर प्रो डा. राकेश कुमार बर्मालाई हस्तान्तरण गर्दै मन्त्री थापाले जनताको हितमा सामग्रीको प्रयोग गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रदेशले अस्पतालहरुमा आवश्यक पर्ने हरेक सामग्री उपलब्ध गर्नमा कुनै कन्जुस्याई नगर्ने बताउँदै अस्पताहरुले पनि जनताको स्वास्थ्य उपचारमा कन्जुस्यान नर्गन आग्रह गर्नुभयो ।

सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सामग्री हस्तान्तरण कार्यक्रममा आपुर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, महाशाखा प्रमुख डा.खगेश्वर गेलाल लगायतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण गरिएको सामग्रीहरु

 


Thali Mobile Pvt.Ltd.