भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

चिनियाँ नागरिक चितवनको होटलमा आफू सुत्ने कोठाभित्र मृत फेला

चिनियाँ नागरिक चितवनको होटलमा आफू सुत्ने कोठाभित्र मृत फेला

चितवन । चितवनमा चिनियाँ नागरिक मृत फेला परेका छन् । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत फेला परेका हुन । असार १० गतेदेखि होटलमा बसेर पियान छाङ्गसिनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उनको बिहान ८ बजेर ५५ मिनेटमा होटलको आफू सुत्ने कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन बिहान मृत फेला परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.