भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २७ देखि २९ गतेसम्म सञ्चालन हुने

भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २७ देखि २९ गतेसम्म सञ्चालन हुने

भक्तपुर । भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । १२ औं भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी बैठकले पुष २७ देखि २९ गतेसम्म उक्त प्रतियोगिता गर्ने र्णय गरिएको हो ।

बैठकमा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु, कराते, र कबड्डी संघका अध्यक्ष तथा नेसनल प्याप्सनका अध्यक्ष सञ्जय खड्का र प्याप्सनका सचिव विजय कर्मचार्यको सहभागिता रहेको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको उपस्थितिमा र जिल्ला प्रशासन कार्यालय प्रमुख रोशनी कुमारी श्रेष्ठ सहभागि बसेको बैठकले उक्त निर्णय गरेको बताए ।

बैठकमा भक्तपुरको सूर्यविनायक, भक्तपुर, मध्यपुर र चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.