भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

चाँगुनारायण नगरपालिकाको छालिङमा स्वास्थ्य शिविर

चाँगुनारायण नगरपालिकाको छालिङमा स्वास्थ्य शिविर

भक्तपुर । चाँगुनारायण नगरपालिकाको छालिङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । छालिङ्ग स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा १ सय ९ जनाले आँखा, ९६ जनाले नाक कान घाँटी सम्बन्धी परीक्षण गराएका थिए ।

शिविरमा दन्तसम्बन्धी ७४ जना र पाठेघरको मुखको स्क्रिनिङ ३५ जनाले गराएका थिए । पछिल्लो समयमा अस्पतालले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा दन्त, आँखा, नाक, कान, घाँटी तथा पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ सम्बन्धि स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा जम्मा १सय ६९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.