भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

चलचित्र विकास बोर्डको दुई वर्षे कार्यकाल सकाएर बिदा भए भुवन केसी

चलचित्र विकास बोर्डको दुई वर्षे कार्यकाल सकाएर बिदा भए भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डको दुई वर्षे कार्यकाल सकाएर भुवन केसी बिदा भएका छन्। विकास बोर्डबाट उनी आज बिदा भएका हुन्। आज बोर्डमा उनका लागि बिदाइ कार्यक्रम राखिएको थियो ।

उनले काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेकोलगायत अन्य काम गरेको जानकारी दिए।

फिल्म क्षेत्रमा सरकारले केही लगानी नगरेको पनि उनको गुनासो थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयसँगै २०७९ साल साउन ९ गते विकास बोर्डको अध्यक्ष पदमा केसी नियुक्त भएका थिए।

 


Thali Mobile Pvt.Ltd.