भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै

विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ । जारी लिगमा नेदरल्याण्डसँग एक खेल खेलेको नेपालले खेल जितेको छ भने नेदरल्याण्डले तीनमध्ये एक खेल जितेको छ ।

जसमा नामिबियालाई नै पराजित गरेको हो । नेपालसँग भने नेदरल्याण्ड ९ विकेटले पराजित भएको थियो । पहिलो खेल जितेको नेपालले उच्च मनोबलका साथ नेदरल्याण्डलाई पनि हराउने लक्ष्यमा मैदान उत्रिँदैछ ।

 


Thali Mobile Pvt.Ltd.