• २८ जेष्ठ २०८३, बिहीबार / Jun 11, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २८ जेष्ठ २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम | वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन | चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण, तापक्रम उतारचढाव मुख्य कारण | हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न, विपद् जोखिम न्यूनीकरणमा तयारीमा जोड | सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने | इरानको दाबी : बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन आक्रमण | मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › अपराध-अनुसन्धान
  • घरेलु हतियार प्रहार गरी युवकको हत्या image

    घरेलु हतियार प्रहार गरी युवकको हत्या

    माघ १४, २०७७
    बझाङ । घरेलु हतियार खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ। छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ पाटागाउँका २७ वर्षका अमृत सिंहको खुँडा प्रहारबाट हत्या भएको बझाङका प्रमुख प्रहरी...
  • एक व्यक्तिको विभत्स हत्यामा संलग्न तीन जना पक्राउ image

    एक व्यक्तिको विभत्स हत्यामा संलग्न तीन जना पक्राउ

    माघ १०, २०७७
    दाङ । घरभित्रै एक व्यक्तिको विभत्स हत्या गरेको भेटिएपछि हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर...
  • कागजमा कम्पनी खोलेर किसान ठग्दै हिड्ने ३ जना पक्राउ image

    कागजमा कम्पनी खोलेर किसान ठग्दै हिड्ने ३ जना पक्राउ

    माघ ७, २०७७
    संखुवासभा । कागजमा कृषि कम्पनी खोलेर संखुवासभाका किसानलाई ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिकामा ‘पोखरी ग्रुप अफ कम्पनी प्राली’ नामको कम्पनी खोलेर ठगी गर्नेहरुलाई...
  • लागुऔषधमा संलग्न महिलासहित तीन पक्राउ image

    लागुऔषधमा संलग्न महिलासहित तीन पक्राउ

    माघ २, २०७७
    ताप्लेजुङ । लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९...
  • अन्तरजातिय विहे गरेको भन्दै आमाले गरिन् छोरीको हत्या image

    अन्तरजातिय विहे गरेको भन्दै आमाले गरिन् छोरीको हत्या

    पुष २७, २०७७
    वीरगञ्ज । कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भयो । आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले...
  • ५० राउण्ड गोलीसहित विमानस्थलबाटै एक पक्राउ image

    ५० राउण्ड गोलीसहित विमानस्थलबाटै एक पक्राउ

    पुष २०, २०७७
    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित झापाका बद्रिहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । श्री एअरलाइन्सको उडानमार्फत काठमाण्डौबाट भद्रपुर जान लागेका राईको झोला जाँच गर्ने क्रममा कागजको...
  • बच्चालाई चाउचाउ खान दिएर घाँटी थिची हत्या image

    बच्चालाई चाउचाउ खान दिएर घाँटी थिची हत्या

    पुष १८, २०७७
    जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार हराएका थिए । खोजीनिति गर्दा हत्या गरेर भैँसी गोठमा गाडेको र खरानी परालमा मृत अवस्थामा बिहीबार...
  • सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ image

    सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

    पुष १३, २०७७
    बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही...
  • एनटिभी रोडमा ब्राउनसुगर सहित एक जना प्रहरीको नियन्त्रणमा image

    एनटिभी रोडमा ब्राउनसुगर सहित एक जना प्रहरीको नियन्त्रणमा

    पुष ४, २०७७
    बाँके । ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज शाखाको संयुक्त प्रहरी टोलीले ४४ ग्राम ५...
  • बलात्कार अभियोगमा बाबु पक्राउ image

    बलात्कार अभियोगमा बाबु पक्राउ

    पुष ३, २०७७
    उदयपुर । १३ वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको...
  • साँसद रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद image

    साँसद रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

    पुष ३, २०७७
    काठमाडौं । उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय आदेश...
  • अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद image

    अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

    पुष २, २०७७
    सप्तरी ।  सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर...
  • बलात्कार आरोपितलाई आठ वर्ष कैद image

    बलात्कार आरोपितलाई आठ वर्ष कैद

    मंसिर ३०, २०७७
    सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले...
  • साइबर अपराध नियन्त्रण गर्दा तपाईंलाई के असर ? image

    साइबर अपराध नियन्त्रण गर्दा तपाईंलाई के असर ?

    मंसिर २१, २०७७
    काठमाडौं । साइबर अपराध नियन्त्रण गर्न र सामाजिक सञ्जाल मर्यादित बनाउन सरकारले संसद्मा लगेको कानुनमा के छ त ? यस्तो अपराधमा पाँच वर्षसम्मको जेल र १५ लाखसम्मको जरिवाना तोकिएको...
  • राजस्व छलीमा ४१ करोड बिगोसहितकाे मुद्दा image

    राजस्व छलीमा ४१ करोड बिगोसहितकाे मुद्दा

    मंसिर १७, २०७७
    काठमाडौं । नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । रु ४१...
  • छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ image

    छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ

    मंसिर १४, २०७७
    रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई...
  • <
  • 1
  • …
  • 59
  • 60
  • 61
  • 62
  • 63
  • 64
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support