१९ आश्विन २०८३, सोमबार /
Oct 5, 2026
युनिकोड
१९ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने
|
भोटेकोशी बाढी प्रभावितको घर सफाइमा जुट्यो कोरियाली स्वयंसेवी टोली
|
‘कानुनभन्दा माथि कोही छैन, प्रमाणबिना चिकित्सक र मेडिकल कलेजलाई आरोप लगाउन पाइँदैन’
|
पाठ्यपुस्तक छपाइ सुरु, २०८४ मा पनि पुरानै पाठ्यक्रम लागू हुने
|
४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति
|
बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो
|
कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने
|
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
जुन वेई, जसले अमेरिकी गोप्य सूचना पत्तालगाए
श्रावण १६, २०७७
सन् २०१५ मा भर्खर विद्यावारिधि गर्न थालेका छात्र जुन वेई येओको अनुसन्धान चीनको विदेशनीतिसँग सम्बन्ध राख्थ्यो । जसको अध्यनले उदाउँदो महाशक्ति चीनले कसरी विश्वमा प्रभाव पार्छ भन्नेकुराको प्रत्यक्ष जान्ने...
कोगीमा १४ जनाको हत्या
श्रावण १५, २०७७
१५ साउन अबुजा । नाइजेरियाको कोगी राज्यमा १४ जना गाउँलेको हत्या भएको छ । मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य रहेको नाइजेरिया प्रहरीले बताएको छ । प्रहरी प्रमुख एडी...
चीनमा फेरि देखियो कोरोना, एकै दिन ६८ जना संक्रमित
श्रावण १३, २०७७
१३ श्रावण २०७७ काठमाडौँ । चीनमा फेरि कोरोना संक्रमण देखिएको छ । एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पाँच महिना यता...
उत्तर कोरियामा संकटकाल घाेषणा
श्रावण ११, २०७७
११ साउन २०७७ उत्तर कोरिया । कोरोना नियन्त्रणका लागि देशभर संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको उत्तर कोरियाले जनाएको छ...
राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त
श्रावण ११, २०७७
११ साउन २०७७ ट्युनिस । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न...
बाढीबाट १११ जनाको मृत्यु, आसाममा ठूलो धनजनको क्षति
श्रावण ६, २०७७
६ साउन २०७७ नयाँ दिल्ली । आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको ज्यान लिएको छ । आसाममा केही दिनयता अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको...
१८ घण्टापछि टाउको छुट्याइयो, बच्चा सकुसल
श्रावण ६, २०७७
६ साउन २०७७ एजेन्सी । अठार घण्टाको लामो र जटिल शल्यक्रियापछि इटलीमा दुई वर्षका जुम्ल्याहा बच्चाको टाउको छुट्ट्याइएको छ । उनीहरूको नाम चाडका एर्भिना र प्रेफिना हो । जन्मदा...
कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको अक्सफोर्ड विश्वविद्यालयको घोषणा
श्रावण ५, २०७७
५ साउन २०७७ । विश्वमा कोरोना भाइरसको खोप कसले छिटो बनाउला भन्ने चर्चा चलिरहेको वेला अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप सुरक्षित रहेको घोषणा गरेको छ । अक्सफोर्डले विकसित गरेको...
बाढीले ३६ जनाको ज्यान लियो, ६६ जना वेपत्ता
श्रावण २, २०७७
२ साउन २०७७ इन्डोनेसिया । सुलावेसी टापुमा आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ । ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् । अविरल वर्षाका कारण बाढीले आएको...
कामदारमाथि गोली प्रहार, आठको मृत्यु
असार २२, २०७७
२२ गते असार २०७७ मोजाम्बिक । उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा...
चीनको खण्डन : गलवान क्षेत्रमा भारतीय दम्भको जवाफ दिएकाे, १० सैनिक नियन्त्रणमा नलिएकाे
असार ६, २०७७
६ असार २०७७, काठमाडौं । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तको सम्पूर्ण जिम्मा भारतले लिनु पर्ने चीनले जिकिर गरेको छ । आफुले कुनै भारतीय सैनिकलाई नियन्त्रणमा नलिइएको भन्दै १० जना...
लद्दाखमा २० बढि भारतीय सैनिक मारिएपछि चीनविरूद्व माेदीकाे नयाँ रणनीति
असार ३, २०७७
३ असार २०७७ बुधबार, काठमाडौं । भारतीय सेनाले लद्दाखमा चिनियाँ सेनासँग मृत्युवरण भाेगेपछि बलिदान खेर जान नदिने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ रणनीति अवलम्वन गरेकाे संचारमाध्यममा छाएकाे छ ।...
चीनकाे सीमा पार गरेपछि भएको झडपमा ३ भारतीय सैनिकको मृत्यु
असार २, २०७७
२ असार २०७७ मंगलबार, काठमाडौं । सीमा क्षेत्र लद्दाखमा भारतीय सेना चिनिया जनमुक्ति सेनाबीच झडप भएको छ । झडपमा ३ जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सेनाका...
अति सरल १० उच्च VVIP ! जसको जिवनशैलीबाट जनता अच्चमित
जेष्ठ २७, २०७७
शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको जीवनशैली अति सामान्य छ भन्दा अलि पत्याउनु भएन हाेला । तर वास्तविक्ता यही हाे, कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा...
डब्ल्यूएचओबाट अलग्गियो अमेरिका
जेष्ठ १७, २०७७
१७ जेठ २०७७ अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओमा आवद्ध नहुने सुक्रबार...
४४ वर्षे युद्धमा ज्यान गुमाएका नागरिकहरुको संख्या जतिकै कोरोनाको तीन महिनामा अमेरिकी नागरिकले ज्यान गुमाए ।
जेष्ठ १५, २०७७
१५ जेठ २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट अमेरिकामा मात्र ज्यान गनुमाउनेको संख्या १ लाख नाघेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण अमेरिकामा ज्यान गुमाउनेको...
<
1
…
146
147
148
149
150
151
152
153
>